2002-09-02 - incident - Dolpa district २०५९-०५-१७ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-06851 अभिलेखालय सि. नं.: NCA-06851
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6118
- अ. नं.292
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:दुनै
- वार्ड नं.:0
- टोलको नाम:दुनै
- पीडित विवरण
- पीडितको नाम:कर्णबहादुर सिंह
- जन्म मिति:
- साल:2035
- महिना:05
- गते:03
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:रग्दा
- वार्ड नं.:6
- टोल:ध्यारगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिंह
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्तिसेना
- बाबुको नामलोकबहादुर सिह
- आमाको नाम:लालसरी सिंह
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-17
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:दुनै
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला रग्दा गाविस ४ बस्ने २४ वर्षिय माओवादी जनमुक्ती सेनामा कार्यरत कर्णबहादुर सिंहको २०५९ भदौ १७ गते राती डोल्पा जिल्लाको दुनै स्थित नेपाली सेनासंगको दोहोरो भिडन्तमा सेनाको गोलीबाट मृत्यु भयो।