2002-09-01 - incident - Ramechhap district २०५९-०५-१६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-06847 अभिलेखालय सि. नं.: NCA-06847

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9027
  • अ. नं.29
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • टोलको नाम:विद्यालय भवन
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर महत
  • जन्म मिति:
  • साल:2014
  • महिना:07
  • गते:13
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • टोल:खोलापारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • टोल:खोलापारी
  • लिङ्ग:पुरुष
  • थर:महत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गाकुमारी महत
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-16
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मन्थली घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजुलीकोट गाविस-८ का ४५ वर्षीय भीमबहादुर महतलाई ०५९ भदौ १६ गते माओवादी कार्यकर्ताहरुले राती घरबाटै नियन्त्रणमा लिई नजिकैको भिङ्गेश्वर निमाविको प्राङ्गणा पुर्‍याई हत्या गरे। माओवादीहरुले सुराकीको आरोपमा नियन्त्रणमा लिएका महतलाई त्रिशुलले घोचेर हत्या गरेका थिए। उनको शव मन्थली ल्याई पोष्टमार्टम गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री