2002-09-01 - incident - Bhaktapur district २०५९-०५-१६ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-06843 अभिलेखालय सि. नं.: NCA-06843

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.997
  • अ. नं.1
  • घटना भएको जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:6
  • टोलको नाम:चुनदेवी
  • पीडित विवरण
  • पीडितको नाम:राधेश्याम जोन्छे
  • जन्म मिति:
  • साल:2000
  • महिना:11
  • गते:24
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:6
  • टोल:चुनदेवी
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:6
  • टोल:चुनदेवी
  • लिङ्ग:पुरुष
  • थर:जोन्छे
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस प्रजातान्त्रिक, सभापति, भक्तपुर
  • बाबुको नामपूर्णलाल जोन्छे
  • आमाको नाम:प्रेम केशरी जोन्छे
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रजनी जोन्छे
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार र साथीहरु बाट
  • कति रकम बराबर (रु.)950000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुबै खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • वीर अस्पताल र भारतीय अस्पताल
  • उपचार मिति 2059-05-16
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-16
  • समय:07:45:00 PM
  • घटनास्थल
  • जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपाली काँग्रेस प्रजातान्त्रिक भक्तपुरका सभापति राधेश्याम जोन्छेलाई माओवादी कार्यकर्ता ६/७ जनाको समूहमा आएका माओवादी कार्यकर्ताले गोली हानी हत्या प्रयास गरे। पीडित जोन्छेको छातीमा गोली लागेको थियो। घाईतेको वीर अस्पतालमा उपचार गरियो। हाल पीडितको दुबै खुट्टा चल्दैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री