2002-09-01 - incident - Bardiya district २०५९-०५-१६ - घटना - जिल्ला

Archive ref no: NCA-06816 अभिलेखालय सि. नं.: NCA-06816

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३४८
  • पीडितको नाम र थर:भवुनकुमार चौधरी, भखुलाल चौधरी
  • ठेगाना:बर्दिया जिल्ला मोतीपुर गाविस वडा नं.- ७, दमौली
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला मोतीपुर गाविस वडा नं.- ७, दमौली बस्ने भखुलाल चौधरी, भुवनकुमार चौधरी र शेरबहादुर चौधरीलाई सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान प्रतिवेदनअनुसार निजहरूलाई मिति २०५९/५/१६ गते बर्दिया जिल्लास्थित नेपाली सेनाकोरम्भापुरव्यारकेका सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेको देखियो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यस घटनाले निजहरूको मानवअधिकार उल्लङ्घन गरेको पाइएकोले घटनामा संलग्न दोषी सुरक्षाकर्मी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न, बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था यथाशीघ्र सार्वजनिक गर्न र पीडतिहरूका कानुनबमोजिमका हकवालाहरूलाई जनही रु.१,००,०००/- अन्तरिम राहतस्वरूप प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने आयोगको मिति २०६६/८/२ को निर्णय कार्यान्वयनको लागि सिफारिस गरिएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. १०८७ संरक्षण ७२, ७३, ७४ मिति २०६६/१०/१४ मा प्र. म.म.का.लाई निर्णय
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री