2002-08-31 - incident - Rolpa district २०५९-०५-१५ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-06808 अभिलेखालय सि. नं.: NCA-06808
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8935
- अ. नं.613
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:कोटगाउँ
- वार्ड नं.:0
- टोलको नाम:निररी जंगल
- पीडित विवरण
- पीडितको नाम:टेक बहादुर वाठामगर
- जन्म मिति:
- साल:2031
- महिना:04
- गते:15
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:भावाङ
- वार्ड नं.:1
- टोल:वाछे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामधमरसिंह वाठामगर
- आमाको नाम:गौसरा वाँठामगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राजकुमारी वाँठामगर हाल अर्को विवाह गरेको
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-15
- समय:00:00:02 AM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:कोटगाउँ
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भावाङ गाविस १ बाछेका २८ वर्षीय टेकबहादुर वाठामगरलाई ०५९ भदौ १५ गते विहान ७ बजे शाही नेपाली सेनाले गिरफ्तार गरी सोही दिन दिउँसो २ बजे कोटगाउँ गाविस निर्सीमा लगेर यातनापछि गोली हानी हत्या गरेका थिए। मृतक माओवादी पार्टी सदस्य थिए।