2002-08-29 - incident - Dhanusha district २०५९-०५-१३ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-06773 अभिलेखालय सि. नं.: NCA-06773

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11078
  • अ. नं.56
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:फकिर चन्द यादव
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:7
  • टोल:सरसा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामचन्द्रदीप यादव
  • आमाको नाम:रामपरी देवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रकलादेवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत र नेपालमा विभिन्न ठाउमा
  • मिति 2058-08-22
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६५ मंसिर
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गंगासागर आर्यघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषाधाम गाविस-७ निवासी माओवादी कार्यकर्ता ३४ बर्षीय फकिरचन यादवलाई ०५९ भदौ १३ गते प्रहरीले सोही गाविस स्थित धनुषाधाम धारापानि सडकमा गोली हानी हत्या गर्‍यो। उनलाई महोत्तरी जिल्लाको हरिनमरी गाविसबाट दुइ दिन अघि गिरफ्तार गरी १३ गते राती गोली हानी हत्या गरियो। उनी संगै ठेराकन्पुरी गाविस निवासी अवधेश पासमान र मिथिलेश्वर निकास गाविस निवासि रामएकवाल मुखियालाई पनि गोली हानी हत्या गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री