2002-08-29 - incident - Dhading district २०५९-०५-१३ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-06771 अभिलेखालय सि. नं.: NCA-06771

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5460
  • अ. नं.126
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:तसर्पु
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सुनीता गोपाली विनीता
  • जन्म मिति:
  • साल:2043
  • महिना:12
  • गते:15
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:बज्रवाराही
  • वार्ड नं.:6
  • टोल:कुन्छाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:बज्रवाराही
  • वार्ड नं.:5
  • टोल:कुन्छाल
  • लिङ्ग:महिला
  • थर:गोपाली
  • जात:अन्य
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:छापामार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामज्ञानकाजी गोपाली
  • आमाको नाम:मइजुमाया गोपाली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:तसर्पु
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बज्रवाराही गाविस ६ की १६ बर्षीया सुनीता गोपालीलाई ०५९ भदौ १३ गते सुरक्षाफौजले धादिङ तर्सपु गाविसमा नियन्त्रणमा लिएर गोली हानेर हत्या गरे। राजनितिककाममा गइरहेको अवस्थामा सुरक्षाकर्मीले उनलाई माओवादी कार्यकर्ता भएको आशंकामा पक्राउ गरेरे हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री