2002-08-27 - incident - Gorkha district २०५९-०५-११ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-06758 अभिलेखालय सि. नं.: NCA-06758

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9817
  • अ. नं.336
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:ताक्लुङ
  • वार्ड नं.:4
  • टोलको नाम:राइनासटार
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुप्रसाद खनाल
  • जन्म मिति:
  • साल:2008
  • महिना:08
  • गते:09
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:ताक्लुङ
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस (नं १ जिल्ला कार्य समितिका आमन्त्रित सदस्य)
  • बाबुको नाममधुभक्त खनाल
  • आमाको नाम:बेदकुमारी खनाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेनुका खनाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:ताक्लुङ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोरखा जिल्ला ताक्लुङ गाविस-१ निवासी नेपाली काँग्रेस क्षेत्र नं १ का जिल्ला कार्य समितिका आमन्त्रित सदस्य ५१ वर्षीय विष्णुप्रसाद खनाललाई ०५९ भदौ ११ गते नेकपा माओवादीका कार्यकर्ताले अपहरण पश्चात ताक्लुङ गाविस-४ मा धारिलो हतियार प्रहार गरी हत्या गरे। माओवादीले लास नदी किनारमा फेला परेको थियो। पीडित आफन्तको मृत्यू भएकोले भेटघाटको क्रममा घर आएको समयमा माओवादीले उनको अपहरण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री