2002-08-27 - incident - Dailekh district २०५९-०५-११ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-06756 अभिलेखालय सि. नं.: NCA-06756

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.834
  • अ. नं.96
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • टोलको नाम:ठुटेसिमल
  • पीडित विवरण
  • पीडितको नाम:भगवती मल्ल
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:10
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:9
  • टोल:बुदबुदे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
  • बाबुको नामबलबहादुर मल्ल
  • आमाको नाम:जानकलि मल्ल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-11
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नौमुले
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाटीकोइली गाविस-९ निवासी माओवादी कार्यकर्ता १९ वर्षीया भगवती मल्लको दैलेख देखी गएको नेपाली सेनाको सुरक्षा गस्ती टोलीले नेकपा माओवादीका छापामारसँग भएको दोहरो भिडन्तको क्रममा २०५९ भदौ ११ गते दैलेख नौमुले ठुटेसिमलमा सेनाको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री