2002-08-26 - incident - Dailekh district २०५९-०५-१० - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-06747 अभिलेखालय सि. नं.: NCA-06747
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4897
- अ. नं.674
- घटना भएको जिल्ला:दैलेख
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:चुप्रा
- पीडित विवरण
- पीडितको नाम:पौमल बिक (विकाश)
- जन्म मिति:
- साल:2043
- महिना:01
- गते:01
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:हुम्ला
- गाविस:गोठी
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामचाउरे बि क
- आमाको नाम:वीमाकला बि क
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँया खुट्टा र बाँया हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- क्याम्प भित्रै
- उपचार मिति 2059-05-10
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- सन्चो हुने तर सक्रिय काम गर्न नसकिने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-10
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:नखुलेको
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोठी गाविस-९ निवासी माओवादी सेना २४ वर्षीय पौमल विकको २०५९ भदौ १० गते माओंवादी सेना र सुरक्षाकर्मी वीच दैलेख जिल्लाको चुप्रामा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको बाँया हात र दाँया खुट्टा नचल्ने छ।