2002-08-26 - incident - Chitwan district २०५९-०५-१० - घटना - चितवन जिल्ला

Archive ref no: NCA-06745 अभिलेखालय सि. नं.: NCA-06745

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10266
  • अ. नं.249
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:कुमरोज
  • वार्ड नं.:8
  • टोलको नाम:राष्ट्रिय निकुन्जको पोष्ट नजिक
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर प्रजा
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:पदमपुर
  • वार्ड नं.:1
  • टोल:अमृते
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:प्रजा
  • जात:अन्य
  • भाषा:चेपाङ्
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर प्रजा
  • आमाको नाम:बुद्धमाया प्रजा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:कुमरोज
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पदमपुर गाविस-१ निवासी रामबहादुर प्रजालाई ०५९ भदौ १० गते चितवन राष्ट्रिय निकुञ्जको सेनाले कुमरोज गाविस-३ स्थित निकञ्जको इचर्नी पोष्ट नजिक जंगल भित्र माओवादी भएको आरोपमा गोली हानी हत्या गरी खाल्डो खनी पुरेका थिए। उनीहरुलाई गैडाचोरी शिकारीको आरोप लगाइए पनि घरबाट गिरफ्तारपछि सेनाले हत्या गरेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री