2002-08-26 - incident - Chitwan district २०५९-०५-१० - घटना - चितवन जिल्ला

Archive ref no: NCA-06746 अभिलेखालय सि. नं.: NCA-06746

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10263
  • अ. नं.248
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:कुमरोज
  • वार्ड नं.:8
  • टोलको नाम:चितवन राष्ट्रिय निकुञ्ज को पोष्टनेर
  • पीडित विवरण
  • पीडितको नाम:टंक चौधरी
  • जन्म मिति:
  • साल:2043
  • महिना:00
  • गते:00
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:पदमपुर
  • वार्ड नं.:2
  • टोल:जीतपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:अन्य
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबसना चौधरी
  • आमाको नाम:शुकमिया चौधरी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:कुमरोज
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पदमपुर गाविस-२ निवासी टंक चौधरीलाई ०५९ भदौ १० गते चितवन राष्ट्रिय निकुन्ज कसराका सेनाले कुमरोज ३ का इचर्नी पोष्ट नजिकै जंगल भित्र अन्य पाँच जना समेतलाई एकै ठाउँमा गोली हानी हत्या गरी खाल्डोमा पुरेर छोडेको थियो। सेनाले मुढभेड भनिए पनि उनीहरुलाई अघिल्लै दिन घरबाट विना हतियार गिरफ्तार गरी साँझपख सौराहास्थित एक होटलमा राखिएको स्थानीय बासिन्दाले बताए। उनीहरुलाई गैडा चोरी सिकारीको अभियोग लगाइएको भए पनि संकटकालको दुरुपयोग गरी सेनाले हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री