2002-08-26 - incident - Banke district २०५९-०५-१० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06735 अभिलेखालय सि. नं.: NCA-06735

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1463
  • अ. नं.61
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:3
  • टोलको नाम:चन्नहवा
  • पीडित विवरण
  • पीडितको नाम:शिवप्रसाद थारु जीवन
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • टोल:जगतिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सदस्य
  • बाबुको नामथपौ थारु
  • आमाको नाम:प्यारी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सितारानी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-२ जगतियाका शिवप्रसाद थारुलाई २०५९ भदौ १० गते बाँके जिल्लाको शम्सेरगंज गाविस-३ चन्नहवा गाउँमा स्थानीय व्यक्तिको घरमा बसिरहेको अवस्थामा शाही नेपाली सेनाको टोलीले घेरा हाली कब्जामा लिएर गोली हानी हत्या गर्‍यो। शाही नेपाली सेनाले हत्या गरेको खबर माओवादी कार्यकर्ताबाट पीडित परिवारले २०५९ भदौ १४ गते प्राप्त गरे। शिवप्रसादको लास शाही नेपाली सेनाले नै लगे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री