2002-08-25 - incident - Taplejung district २०५९-०५-०९ - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-06730 अभिलेखालय सि. नं.: NCA-06730

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5191
  • अ. नं.138
  • घटना भएको जिल्ला:ताप्लेजुङ
  • गाविस:लिम्वुदिन
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:निधिनारायण भट्टराई
  • जन्म मिति:
  • साल:2015
  • महिना:04
  • गते:20
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:थुम्वेदिन
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामसरस्वती प्रस्ताणि नि.मा.वि.
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस गाँउ कमिटी सदस्य
  • बाबुको नामखिवलाल भट्टराई
  • आमाको नाम:कौसिला भट्टराई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवी माया
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:लिम्वुदिन
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुम्वेरिन गाविस-६ का काँग्रेस गाउँ कमिटी सदस्य निधिनारायण भट्टराईलाई ०५९ भदौ ९ गते माओवादीले आफ्नो कार्यकर्ताको हत्या गरेको आरोपमा घरैबाट अपहरण गरी सख्त यातना दिएर १ दिनपछि टाउको काटेर हत्या गरी फालेको अवस्थामा आफन्तले फेला पारे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री