2002-08-25 - incident - Ilam district २०५९-०५-०९ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-06721 अभिलेखालय सि. नं.: NCA-06721
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11565
- अ. नं.159
- घटना भएको जिल्ला:ईलाम
- गाविस:माइमझुवा
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:भक्तबहादुर राई
- जन्म मिति:
- साल:2021
- महिना:00
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:माबु
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:सुलुवुङ
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरनजीत राई
- आमाको नाम:पञ्चरतन राई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सितामाया राई
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- सुलुवुङ गाविस ९
- मिति 2059-05-09
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- नभएको
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग घाँटी काटेको
- उपचार गराएको अस्पतालको नाम
- विपि कोईराला अस्पताल धरान
- उपचार मिति 2059-05-12
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खान र बोल्न गह्रो हुने पछि समस्या बडन सक्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:माइमझुवा
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माइमझुवा गाविस ७ निवासी व्यापार गरी बसेका भक्तबहादुर राईलाई नेपाली सेनाको गस्ति टोलीले माओवादीलाई पालिस भन्न् आरोपमा गिरफ्तार गरी कुटपिट गरेर यातना दिए। त्यही यातना खप्न नसकी आफैले २०५९ भदौ ९ गते सेनाको कब्जामै रहेको वेला घाँटी रेटेर आत्माहत्या गर्ने प्रयास गरे तर तत्काल उपचार भएपछि बाच्न सफल भए। हाल उनी सुलुबुङ गाविस ९ मा बसोबास गदै छन्।