2002-08-25 - incident - Bardiya district २०५९-०५-०९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06718 अभिलेखालय सि. नं.: NCA-06718

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7747
  • अ. नं.547
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:3
  • टोलको नाम:कतर्निया
  • पीडित विवरण
  • पीडितको नाम:धर्मराज रिजाल
  • जन्म मिति:
  • साल:2039
  • महिना:06
  • गते:10
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:2
  • टोल:बकलभार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रिजाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामबालकृष्ण रिजाल
  • आमाको नाम:लिलादेवी रिजाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कविता रिजाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया धधवार गाविस-३ का २० वर्षीय धर्मराज रिजाललाई २०५९ भदौ ९ गते विहान ४ बजे केही व्यक्ति आएर उठाएर बाहीर बोलाए। आँगनमा एकै छिन कुरा गरी सकेपछि धर्मराजभित्र पसी कपडा लगाई उनीहरुसँग गए र त्यस दिनदेखि धर्मराज धेरै समयमसम्म घर आएनन्। माओवादी पार्टीमा सोध्दा माओवादी सेनामा गएको बताए। केही समयपछि माओवादीले धर्मराजले पार्टी छोडेको जानकारी दिए। घरबाट लगेको तीन वर्षपछि धर्मराज जिउँदै रहेको चिठी आयो। बाबु बालकृष्ण रिजाल पनि एक रात एक दिन माओवादी अपहरणमा परे। पीडित हालसम्म अज्ञात छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री