2002-08-23 - incident - Palpa district २०५९-०५-०७ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-06699 अभिलेखालय सि. नं.: NCA-06699

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9536
  • अ. नं.66
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:0
  • टोलको नाम:तानसेन बजार
  • पीडित विवरण
  • पीडितको नाम:जनदेवी रावल
  • जन्म मिति:
  • साल:2044
  • महिना:05
  • गते:20
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:मुगु
  • गाविस:श्रीकोट
  • वार्ड नं.:7
  • टोल:ज्यूका
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामबलवीर रावल
  • आमाको नाम:राधिका रावल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-07
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुगु श्रीकोट- ७ का जनदेवी रावलको २०५९ भाद्र ७ गते राती १२ बजे पाल्पाको तानसेन बजारमा कार्यक्रमको प्रचारप्रसार गर्न गएको बेला शाही नेपाली सेनाको गस्ती टोलीले घेराउ गरी नियन्त्रणमा लिन खोज्दा भागेपछि गोली प्रहार गर्दा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री