2002-08-20 - incident - Baglung district २०५९-०५-०४ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-06654 अभिलेखालय सि. नं.: NCA-06654
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.186
- अ. नं.12
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:भिङगिठे
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मानवीर धराली
- जन्म मिति:
- साल:2040
- महिना:02
- गते:15
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:गुल्मी
- गाविस:दर्लिङ
- वार्ड नं.:3
- टोल:दुनाम
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी मिलिसिया
- बाबुको नामचन्द्रबहादुर धराली
- आमाको नाम:मीना धराली
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:भिङगिठे
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्लिङ गाविस-३ निवासी नेकपा माओवादीका मिलिसिया सदस्य मानवीर धरालीको २०५९ भदौ ४ गते बाग्लुड जिल्लाको भीमगिठे ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले उनको घरबाट गिरफ्तार गरी बढिघाट खोलाको कालीदह पुलमा हत्या गरेको थियो।