2002-08-17 - incident - Siraha district २०५९-०५-०१ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-06639 अभिलेखालय सि. नं.: NCA-06639
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5360
- अ. नं.3
- घटना भएको जिल्ला:सिराहा
- गाविस:कृष्णपुर विर्ता
- वार्ड नं.:9
- टोलको नाम:ररिया
- पीडित विवरण
- पीडितको नाम:मोहन महतो
- जन्म मिति:
- साल:2009
- महिना:00
- गते:00
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:7
- टोल:हरकट्टा
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला संगठन सदस्य
- बाबुको नामधनीराम
- आमाको नाम:किसनीदेवी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामकुमारी देवी
- छोराको संख्या:3
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-01
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:कृष्णपुर विर्ता
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्तापताल सिराहा
- मिति:2059-05-02
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- अर्नामा गाउँ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्नामा गाविस - ७ निवासी माओवादीका जिल्ला सदस्य ५० वर्षीय मोहन महतोलाई २०५९ साउन १ गते राति संयुक्त सुरक्षा फौजले कृष्णपुर गाविसस्थित ररियाहा टोलमा आफ्ना कार्यकर्ताको घरमा सुतिरहेको वेला घरमा घेराहाली सुतिरहेकै ठाउँमा गोलि हानी हत्या गरे। पीडितको छातिमा ३ गोली लागेको परिवारले बताए। जिल्ला अस्पताल सिरहामा लासको पोस्टमार्टम गरी अर्नमा गाउँमै सद्गद् गरिएको उनका पत्नी रामपुकारीले वताइन्।