2002-08-17 - incident - Dhading district २०५९-०५-०१ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-06630 अभिलेखालय सि. नं.: NCA-06630
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10329
- अ. नं.82
- घटना भएको जिल्ला:धादिङ
- गाविस:लापा
- वार्ड नं.:0
- टोलको नाम:लापा
- पीडित विवरण
- पीडितको नाम:रीता श्रेष्ठ
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:10
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:धुँवाकोट
- वार्ड नं.:7
- टोल:भगेरेथान
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:धुँवाकोट
- वार्ड नं.:7
- टोल:भगेरेथान
- लिङ्ग:महिला
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामकृष्णप्रसाद श्रेष्ठ
- आमाको नाम:तारादेवी श्रेष्ठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट र ICRC
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-01
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:लापा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुवाकोट गाविस-७ की २० वर्षीया रीता श्रेष्ठलाई माओवादीको आरोपमा ०५९ भदौ १ गते लापा गाविसको लापामा वास बसेको घरबाट निस्कने वित्तिकै सेनाले पक्रेर केहीपर सम्म लगि हत्या गरे। घटनापछि परिवारले ३ दिनपछि मात्र जानकारी पाए।