2002-08-14 - incident - Banke district २०५९-०४-२९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06596 अभिलेखालय सि. नं.: NCA-06596

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.451
  • अ. नं.179
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • टोलको नाम:वनियाभार
  • पीडित विवरण
  • पीडितको नाम:कर्णबहादुर चौधरी
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:25
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • टोल:इट्टानाला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णबहादुर चौधरी
  • आमाको नाम:दुरपति चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिरा चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-29
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी स्थित सैनिक व्यारेक
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • कार्यालय
  • चिसापानी स्थित सैनिक व्यारेक
  • उनको भनाइनौवस्ता गाविस-८ का २१ वर्षीय कर्णबहादुर चौधरीलाई माओवादीको आरोपमा ०५९ साउन २९ गते चिसापानी आर्मी व्यारेकका सेनाले नौवस्ता गाविस-८ बाट गिरफ्तार गरी बेपत्ता पारे। गिरफ्तार गरेको सातदिन पछि आर्मी व्यारेकका सेनाले कर्णबहादुरलाई घरमा ल्याइ घरपरिवारसँग भेटघाट गर्न दिएका थिए। कर्णबहादुरलाई गिरफ्तार गरेपछि सो व्यारेकका आर्मीहरु चार पटकसम्म राति घरमा आई कुटेको उनका बुवाले बताए। चिसापानी आर्मी व्यारेकको गेटमा बस्ने आर्मीले कर्णबहादुर यहाँ छैनन। हामीले पत्राउ गरेका छैनौ भनेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री