2002-08-13 - incident - Salyan district २०५९-०४-२८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-06590 अभिलेखालय सि. नं.: NCA-06590

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5949
  • अ. नं.97
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:7
  • टोलको नाम:राजीकोट छिपछिपे
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रसिंह बस्नेत
  • जन्म मिति:
  • साल:2030
  • महिना:11
  • गते:07
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:हेकुली
  • वार्ड नं.:1
  • टोल:वैवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामप्रा वि कोटवयाले लक्ष्मीपुर ४
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा समर्थक
  • बाबुको नाममुम लाल बस्नेत
  • आमाको नाम:कलावति बस्नेत
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सन्तोषी बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दाङ जिल्ला हेकुली गाविस वैवाङ
  • मिति 2060-06-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • माइति घरमा बसेर छोराछोरी पढइ बसेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-28
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लक्ष्मीपुर गाविस ७ छिपछिपे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस १ पोखरा सल्यान घर भइ हाल हेकुली गाविस १ वैवाङ निवासी २९ वर्षीय चन्द्रसिंह बस्नेतलाई ०५९ साउन २८ गते राति सोही ठाउ निवासी नेकपा माओवादीका जिल्ला कमिटी सदस्य हिमाल डोग्रा भनिने डम्बरबहादुर भण्डारीको नेतृत्वमा आएको ९ जनाको एक समूहले उनकै घरबाट दुवै हात बाँधेर अपहरण गरी लगेको थियो। पीडतलाई कुटपिट गरेर मरनासन्न अवस्थामा पुगेपछि विहान सोही गाविस ७ राजिकोट छिपछिपे राम हादुर खड्काको घरको वैठकमा लगेर फालेकोमा उनको मृत्यु भएको थियो। मृत्युपछि गाउघरका कोही पनि त्यहा नगएकाले घर मालिकले नै लास डोरीले बाँधि लतार्दै लगेर घर देखि तल्तिरको खोल्सामा हालि पुरिदिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री