2002-08-11 - incident - Bardiya district २०५९-०४-२६ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-06574 अभिलेखालय सि. नं.: NCA-06574
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1683
- अ. नं.130
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:5
- टोलको नाम:सोनपुर
- पीडित विवरण
- पीडितको नाम:जगतराम थारु
- जन्म मिति:
- साल:2025
- महिना:05
- गते:08
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:5
- टोल:सोनपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममोसु थारु
- आमाको नाम:बन्धिया थारु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पौती थारु
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-04-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:5
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया मगरागाडी गाविस-५ सोनपुरका जगतराम थारुलाई सोही गाविसको रम्मापुरबाट मेजर महेन्द्र थापाको नेतृत्वमा २०५९ साउन २६ गते ५० जनाको समूहमा आएको नेपाली सेनाको समूहले घरबाट सुतिरहेको अवस्थामा भोली फर्काइ दिन्छौ भनी कब्जामा लिएर लगे तर फर्काएनन्। रम्मापुरमा रहेको सेनाको व्यारेकमा राखेको थाहा भए पनि डरत्रासका कारण कतै खोज्न गएनन्। हालसम्म जगतरामको अवस्था अज्ञात रहेको छ।