2002-08-10 - incident - Kalikot district २०५९-०४-२५ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-06558 अभिलेखालय सि. नं.: NCA-06558

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4032
  • अ. नं.316
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • टोलको नाम:तालाखोर
  • पीडित विवरण
  • पीडितको नाम:मीमकोसा दमाई
  • जन्म मिति:
  • साल:2029
  • महिना:09
  • गते:16
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • टोल:तालखोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:दमाई
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रंगे दमाई
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाँया खुट्टाको पन्जा गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्माखाडाचक्र गाविस- ५ निवासी ३६ वर्षिया मिमकोश दमाईको ०५९ साउन २५ गते रणदल गुल्म बाट गएको सुरक्षा सेनाको गस्तीको त्रासबाट दोड्दै गर्दा वेवारिस बम विष्फोटन भई दाँया खुट्टाको पन्जा सबै गुम्यो। पीडित हाल अपांग अवस्थामा छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री