2002-08-06 - incident - Dolpa district २०५९-०४-२१ - घटना - डोल्पा जिल्ला

Archive ref no: NCA-06534 अभिलेखालय सि. नं.: NCA-06534

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.32
  • अ. नं.3
  • घटना भएको जिल्ला:डोल्पा
  • गाविस:कालिका
  • वार्ड नं.:5
  • टोलको नाम:भोट गाउ
  • पीडित विवरण
  • पीडितको नाम:कालीबहादुर बोहरा
  • जन्म मिति:
  • साल:2020
  • महिना:01
  • गते:12
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:डोल्पा
  • गाविस:लिकु
  • वार्ड नं.:5
  • टोल:भोरवाडा माथी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामलीकु गाविस कार्यालय डोल्पा
  • पद:गाविस सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअनरुप बोहरा
  • आमाको नाम:नानी कला बोहरा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्रीमती परना बोहरा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना पश्चात बोहराका कुनै पनि परिवारजन बिस्थापित नभई आफ्नै घरमा बस्दै आएको र हालको अवस्था ज्यादै दयनीय भएको र जीवन गुजारामा समस्या परेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-21
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डोल्पा
  • गाविस:कालिका
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सतगत नगरीएको तर काज क्रीया भने घरमै परीवारले गरीएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला लिकु गाविस- ५ का लिकु र ल्हां गाविस सचिव पदमा कार्यरत ३९ वर्षीय कालीबहादुर बोहरालाई ०५९ साउन २१ गते माओवादी पार्टिमा सहमत हुन नसकेको र मागेको चन्दा निदएको निहुँमा माओवादीले अपहरण गरी डोल्पा जिल्लाकै कालिका गाविस- ५ भोट गाउँमा कुटपिट गरी गोली हानी हत्या गरे। यसको २१ दिन पछाडि माओवादीले पीडितकी पत्नीलाई सफाइ गरिएको जानकारी गराए। पीडितलाई यातनादिने क्रममा हत्या गरेर बोरामा हालेर नदीमा बगाइएको स्थानीयवासीको अनुमान छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री