2002-08-05 - incident - Kavre district २०५९-०४-२० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-06529 अभिलेखालय सि. नं.: NCA-06529

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9732
  • अ. नं.207
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:6
  • टोलको नाम:कोठे
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर श्रेष्ठ (बिच्छु)
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:साल्मेचाकल
  • वार्ड नं.:7
  • टोल:छखुट्रटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:साल्मेचाकल
  • वार्ड नं.:7
  • टोल:छखुट्रटे
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामबलबहादुर श्रेष्ठ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-20
  • समय:00:05:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साल्मेचाकल तालढुंगा गाविस-७ का विच्छु भनिने धनबहादुर श्रेष्ठको २०५९ साउन २० गते माओवादीहरूले महाभारत जंगलमा लगि हत्या गरे। २०५८ साउन १० गते माओवादीमा गएका श्रेष्ठ त्यहाँबाट भागेर प्रशासनमा आत्मसर्मपण गरेका थिए। संकटकालीन अवस्थामा पार्टीलाइ धोका दिएको भनी माओवादी नेता हिराबहादुर आचार्य (गर्जन)ले कोखाजोरको छेउबाट उनलाई अपहरण गरी दुवै आँखा झिकेर खुट्टा र घाँटी काटी हत्या गरेको बताइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री