2002-08-05 - incident - Dhading district २०५९-०४-२० - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-06523 अभिलेखालय सि. नं.: NCA-06523

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8156
  • अ. नं.89
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गगन सिं तामाङ
  • जन्म मिति:
  • साल:2038
  • महिना:09
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:तुप्चे
  • वार्ड नं.:3
  • टोल:सिस्नेचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:तुप्चे
  • वार्ड नं.:3
  • टोल:सिस्नेचौर
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन कमाण्डर
  • बाबुको नामदावा सिं तामाङ
  • आमाको नाम:जिङ्कूली तामाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)107500
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तुप्चे गाविस-३ का २१ वर्षीय गगनसिंह तामाङलाई २०५९ साउन २० गते धादिङ जिल्लाको कटुन्जे गाविसमा बाटोमा हिँडिरहेको अवस्थामा गिरफ्तार गरी केही समयपछि हत्या गरेको तर सुरक्षाकर्मीले दोहोरो भिडन्तमा मृत्यु भएको बताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री