2002-08-03 - incident - Dolakha district २०५९-०४-१८ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-06511 अभिलेखालय सि. नं.: NCA-06511

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3579
  • अ. नं.112
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काटाकुटी
  • वार्ड नं.:1
  • टोलको नाम:बोल्ले
  • पीडित विवरण
  • पीडितको नाम:रणबहादुर थामी (हरि)
  • जन्म मिति:
  • साल:2013
  • महिना:09
  • गते:11
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पिस्कर
  • वार्ड नं.:7
  • टोल:पिस्कर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पिस्कर
  • वार्ड नं.:7
  • टोल:पिस्कर
  • लिङ्ग:पुरुष
  • थर:थामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
  • बाबुको नामकान्छा थामी
  • आमाको नाम:अम्बिका थामी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ति थामी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-18
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काटाकुटी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिस्कर गाविस-७ का ४६ वर्षीय रणबहादुर थामीलाई ०५९ साउन १८ गते राती सेनाले दोलखा जिल्लाको काटाकुटी गाविस-१ स्थित बोल्लेमा बास बसेको बेला घेरा हाली माओवादीको आरोपमा गोली हानी हत्या गरे। पीडितको लास घटनास्थल नजिक स्थानीय गाउँलेहरुले सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री