2002-08-03 - incident - Dolakha district २०५९-०४-१८ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-06515 अभिलेखालय सि. नं.: NCA-06515

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3291
  • अ. नं.70
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काटाकुटी
  • वार्ड नं.:1
  • टोलको नाम:बोल्ले
  • पीडित विवरण
  • पीडितको नाम:मीना सापकोटा (सान्त्वना)
  • जन्म मिति:
  • साल:2041
  • महिना:12
  • गते:02
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कुभिण्डे
  • वार्ड नं.:7
  • टोल:तल्लोटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कुभिण्डे
  • वार्ड नं.:7
  • टोल:तल्लोटोल
  • लिङ्ग:महिला
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, शैलुङ साँस्कृतिक परिवार क्षेत्रिय सदस्य
  • बाबुको नाममाधवप्रसाद सापकोटा
  • आमाको नाम:गोमा सापकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काटाकुटी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माओवादीको आरोपमा पीडितलाई सेनाले दोलखाको काटाकुटी गाविसमा बास बसेको घर घेरा हाली कब्जामा लिई गोली प्रहार गरी हत्या गरेको थियो। सो घटनामा अन्य माओवादी कार्यकर्ताको पनि सेनाले सामूहिक हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री