2002-08-02 - incident - Ramechhap district २०५९-०४-१७ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-06502 अभिलेखालय सि. नं.: NCA-06502

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9056
  • अ. नं.41
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:2
  • टोलको नाम:मुलपँधेरो
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर पुवार
  • जन्म मिति:
  • साल:2005
  • महिना:00
  • गते:00
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:2
  • टोल:गिन्टे
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:2
  • टोल:गिन्टे
  • लिङ्ग:पुरुष
  • थर:पुवार
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-17
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नागदह गाविस-२ का रामबहादुर पुवारको ०५९ साउन १७ गते नागदह गाविस-२ को मुल पँधेरोमा शव फेला परेको र विहान पानी लिन गएका गाउँलेहरुले पँधेरोमा मुख गाडेर राखेको अवस्थामा उनको शव भेटेका थिए। अघिल्लो दिन काम विशेषले गाउँ घुम्न निस्किएका पुवार राती घर फर्कीएका थएनन्। सोही राती गाउँमा सेनाको टोली गस्तीको लागि पुगेकोले उनको हत्या सेनाले गरेको परिवारको दावी छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री