2002-08-02 - incident - Dolakha district २०५९-०४-१७ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-06501 अभिलेखालय सि. नं.: NCA-06501

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2652
  • अ. नं.6
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काटाकुटी
  • वार्ड नं.:1
  • टोलको नाम:बोल्ले
  • पीडित विवरण
  • पीडितको नाम:कल्पना थामी
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:02
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पिस्कर
  • वार्ड नं.:9
  • टोल:कुराथली
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पिस्कर
  • वार्ड नं.:9
  • टोल:कुराथली
  • लिङ्ग:महिला
  • थर:थामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन सदस्य
  • बाबुको नामराजबहादुर थामी
  • आमाको नाम:माइली थामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-17
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काटाकुटी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिस्कर गाविस-९ की १८ वर्षीया कल्पना थामीको २०५९ साउन १७ गते दोलखाको काटाकुटी गाविसको एक घरमा बास बसेको बेला सेनाले घर घेरा हाली गोली प्रहार गरी हत्या गरे। सो घटनामा अन्य माओवादी कार्यकर्ताको पनि हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री