2002-08-00 - incident - Dolakha district २०५९-०४-०० - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-06487 अभिलेखालय सि. नं.: NCA-06487

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7374
  • अ. नं.24
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:3
  • टोलको नाम:मैनापोखरी
  • पीडित विवरण
  • पीडितको नाम:लालवीर तामाङ
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:17
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:निर्मलवस्ती
  • वार्ड नं.:1
  • टोल:नयाँ वस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:निर्मलवस्ती
  • वार्ड नं.:1
  • टोल:नयाँ वस्ती
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, कार्यकर्ता
  • बाबुको नामश्रीपती तामाङ
  • आमाको नाम:लालमाया तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गौरी तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निर्मलवस्ती गाविस-१ निवासी घर भई नेकपा माओवादीका कार्यकर्ता ३१ वर्षीय लालवीर तामाङको २०५९ भदौ महिनामा दोलखा जिल्ला काब्रे गाविस-३ को मैनापोखरी भन्ने ठाउँमा माओवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा उनको मृत्यु भएको थियो। उनको लाश आफन्तले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री