2002-07-27 - incident - Bardiya district २०५९-०४-११ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06463 अभिलेखालय सि. नं.: NCA-06463

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7641
  • अ. नं.493
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:4
  • टोलको नाम:हस्नापुर
  • पीडित विवरण
  • पीडितको नाम:रामधनी लोध
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:4
  • टोल:हस्नापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोध
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहादेव लोध
  • आमाको नाम:चदारा लोध
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रोम बच्ची लोध र कमला देवी लोध
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-11
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2059-04-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुनपा ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-४ हसनापुर का ३९ वर्षिय रामधनी लोधलाई ०५९ साउन ११ गते राती १२ बजे घरमा सुतिरहेको अवस्थामा तीन जनाको समूह आएर मुखमा पेस्तोल हानी हत्या गरे। नकाव लगाएर आएका व्यक्तिहरु घटना गराए लगत्तै भागेर गएको पीडित परिवारले बताए। पीडित परिवारले घटना प्रतिकार समिति वा माओवादीले गराएको हुन सक्ने दावी गरेका छन्। माओवादीको भातृसंगठन मधेशी मुक्तिमोर्चाका बर्दियाका अध्यक्ष नन्कौ गोडियासंग पारिवारिक विवाद रहेको र तत्काल घटना भएको पिडित परिवारले बताए। सो परिवारलाइ शानेसे पिन सताउने गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री