2002-07-26 - incident - Kailali district २०५९-०४-१० - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-06458 अभिलेखालय सि. नं.: NCA-06458
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4707
- अ. नं.604
- घटना भएको जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सन्तोष चौधरी
- जन्म मिति:
- साल:2040
- महिना:01
- गते:07
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:टीकापुर न.पा.
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प दशरथपुर
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी जनसेना छैठौ डिभीजन सुर्खेत
- बाबुको नामलक्षमण चौधरी
- आमाको नाम:मिनादेबी चौधरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लहरी चौधरी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहिने भागको दुइ वटा करङ्ग गुमेको
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ
- उपचार मिति 2059-04-15
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नियमित चेक जाँच औषधी चलीरहेको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-04-10
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कैलाली जिल्ला टीकापुर नपा ६ निवासी माओवादी सेना २७ वर्षीय सन्तोष चौधरी सुरक्षाकर्मी र माओवादी सेना विच भएको ०५९ साउन १० गते कैलाली जिल्लाको सदरमुकाम धनगढीमा भएको दोहोरो भिडन्तमा सुरक्षासेनाको गोलिबाट घाइते भए। उनको दाँया भागको दुइ वटा करङ गुमेको छ।