2002-07-26 - incident - Dolpa district २०५९-०४-१० - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-06455 अभिलेखालय सि. नं.: NCA-06455
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9400
- अ. नं.33
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:जुफाल
- वार्ड नं.:0
- टोलको नाम:पारङ स्याउ फाराम क्षेत्र
- पीडित विवरण
- पीडितको नाम:जनक बुढा
- जन्म मिति:
- साल:2038
- महिना:04
- गते:10
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:डोल्पा
- गाविस:माझफाल
- वार्ड नं.:2
- टोल:लाहारा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामजयलाल बुढा
- आमाको नाम:चम्फा बुढा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-04-10
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:जुफाल
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल डोल्पा दुनै
- मिति:2059-04-13
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफनै घरमा काजक्रीया गरेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला माझफाल गाविस- २ लाहाराका नेकपा माओवादी जनसेना २१ वर्षीय जनक बुढालाई २०५९ साउन १० गते बिस्फोटको नेतृत्वमा गएको टोलीले सुराकी गरी पार्टीमा घाटा पुर्याएको आरोपमा जुफाल गाविस- ९ पारङस्थित धन डाँडामा ल्याई यातना दिई गोली हानी हत्या गरे। पीडित माओवादी पार्टी परित्याग गरी घरमै वस्दै आएका थिए।