2002-07-24 - incident - Jhapa district २०५९-०४-०८ - घटना - झापा जिल्ला
Archive ref no: NCA-06442 अभिलेखालय सि. नं.: NCA-06442
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.980
- अ. नं.118
- घटना भएको जिल्ला:झापा
- गाविस:दुवागढी
- वार्ड नं.:4
- टोलको नाम:चारआली सैनिक व्यारेक
- पीडित विवरण
- पीडितको नाम:खगेन्द्र प्रसाद दङ्गाल (अमर)
- जन्म मिति:
- साल:2026
- महिना:02
- गते:26
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:शनिश्चरे
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:शनिश्चरे
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:दङ्गाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी सदस्य
- बाबुको नामपदमप्रसाद दङ्गाल
- आमाको नाम:पवित्रा दङ्गाल
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-04-08
- समय:01:00:00 PM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:दुवागढी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेची अञ्चल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हुडीया खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शनिश्चरे गाविस ५ निवासी खगेन्द्रप्रसाद दङ्गालको २०५९ साउन ८ गते घरबाट गिरफ्तार गरी चारआली व्यारेकमा गोली हानी हत्या गरेको थियो।