2002-07-23 - incident - Bhaktapur district २०५९-०४-०७ - घटना - भक्तपुर जिल्ला
Archive ref no: NCA-06437 अभिलेखालय सि. नं.: NCA-06437
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2889
- अ. नं.52
- घटना भएको जिल्ला:भक्तपुर
- गाविस:मध्यपुर ठिमी नपा
- वार्ड नं.:15
- टोलको नाम:गठ्ठाघर
- पीडित विवरण
- पीडितको नाम:मनोज तामाङ
- जन्म मिति:
- साल:2025
- महिना:05
- गते:10
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुन्चोक
- वार्ड नं.:6
- टोल:गैरीगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुन्चोक
- वार्ड नं.:6
- टोल:गैरीगाउँ
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
- बाबुको नामसोमबहादुर तामाङ
- आमाको नाम:बट्टाई तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-04-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भक्तपुर
- गाविस:मध्यपुर ठिमी नपा
- वार्ड नं.:15
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पाटन अस्पताल
- मिति:2059-04-12
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्वयम्भु काडमाण्डौ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुन्चोक गाविस- ६ का ३४ वर्षीय मनोज तमाङलाई ०५९ साउन ७ गते सुरक्षाकर्मीले भक्तपुर जिल्लाको गठ्ठाघरबाट पक्राउ गरी सोही दिन मनहराको पुलमुनि गोली हानी हत्या गरे। पीडितको लाश पाँच दिनपछि पाटन अस्पातालबाट बुझी आफन्तले सदगत गरे।