2002-07-22 - incident - Banke district २०५९-०४-०६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06432 अभिलेखालय सि. नं.: NCA-06432

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.492
  • अ. नं.189
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:पिपरहवा
  • वार्ड नं.:1
  • टोलको नाम:जमुनाहा
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर वुढामगर
  • जन्म मिति:
  • साल:2026
  • महिना:08
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:4
  • टोल:चिलहरीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:4
  • टोल:चिलहरिया
  • लिङ्ग:पुरुष
  • थर:वुढा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व गज्जे वुढामगर
  • आमाको नाम:ननसरी बुढा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मन्जली बुढा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-06
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:पिपरहवा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:सिमा प्रहरी चौकी जमुनाहा
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-04-06
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-04-07
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा बस्ने प्रहरी
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • सिमा प्रहरी चौकी जमुनाह
  • उनको भनाइविनौना गाविस-४ चिलहरीयाका ३३ वर्षीय वीरबहादुर वुढमगरलाई माओवादीको आरोपमा ०५९ साउन ६ गते दिउँसो ४ बजे सीमा प्रहरी चौकी जमुनाहका प्रहरीले पिप्रहवा गाविस-१ जमुनाहाबाट गिरफ्तार गरी बेपत्ता पारे। तेरो छोरा वीरबहादुर यहाँ छैन। उसलाई हामिले पत्राउ गरेका छैनौ। कसले देख्यो यहाँ ल्याएको भनी प्रहरीले पीडितका परिवारलाइ धम्काएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री