2002-07-17 - incident - Jajarkot district २०५९-०४-०१ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-06400 अभिलेखालय सि. नं.: NCA-06400

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6171
  • अ. नं.387
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:7
  • टोलको नाम:तिमिलेजंगल
  • पीडित विवरण
  • पीडितको नाम:हिरा वली
  • जन्म मिति:
  • साल:2012
  • महिना:04
  • गते:27
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:7
  • टोल:तिमिले
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:2
  • टोल:तल्लो थाप्ले
  • लिङ्ग:महिला
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकलि पुन
  • आमाको नाम:क्वाम्ती पुन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कर्णबहादुर वली
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खलंगा १ तल्लो थाप्ले
  • मिति 2059-04-04
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • विर अस्पताल काठमाण्डौ
  • उपचार मिति 2060-05-06
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-04-01
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलं‍गा गाविस- ७ तिमिले कि ५४ वर्षिया हिरा वलीलाई ०५९ साउन १ गते राति घरमै रहेको अवस्थामा माओवादी जनमुक्ति सेनाद्बारा अपहरण गरि कुटपिट गरि निर्मम यातना दिएका कारण पीडितको उक्त यातनाकै कारण दुवै खुट्टा नचल्ने भई हाल घाइते अवस्थामा रहेकी छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री