2002-07-13 - incident - Syangja district २०५९-०३-२९ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-06389 अभिलेखालय सि. नं.: NCA-06389

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3304
  • अ. नं.84
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:पक्वादी
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:हरिप्रसाद खनाल
  • जन्म मिति:
  • साल:2011
  • महिना:10
  • गते:03
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:पक्वादी
  • वार्ड नं.:4
  • टोल:चितडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
  • बाबुको नामभीमलाल खनाल
  • आमाको नाम:हेमकान्ती खनाल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिमवती खनाल
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पक्वादी गाविस-४ निवासी जानकी माविका शिक्षक हरिप्रसाद खनाललाई सशस्त्र प्रहरी बालिङले माओवादीको आरोपमा ०५९ असार २९ गते विहान छ बजे गरिफ्तार गरे। उनलाई १५ दिन सम्म वालिङ मै राखियो। पछि वामन प्रसाद न्यौपानेको बेपत्ता नागरिक छानविन आयोग गठन पछि मानवअधिकार आयोगले निम्न वेहोरा भएको पत्र लिएर घरमा गयो। पत्रमा पकवादी गाविस-४ स्याङजा नेपाली सेनाले आतंककारीको आशंकामा ०५९ असार ५ गते हरि खनाललाई पक्राउ गरी लैजादै गर्दा बाटोमा विश्राम गर्नै क्रममा सुरक्षा फौजको आखाँ छली सुरक्षा घेरा तोडी भाग्ने प्रयास र तत्काल सुरक्षाफौजले चेतावनी दिदाँ पनि निज भाग्ने क्रम जारी राखेकोले सुरक्षाफौजले बाध भई गोली चलाउँदा निजको सोही मितिमा मृत्यु भएको भनि मिति ०६३ माघ १७ च न १२० पत्र प्राप्त यो व्योहोराको पत्र लिएर मानवअधिकार आयोग हरि खनाको घरमा पुगे पछि परिवारले क्रिया गरेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री