2002-07-13 - incident - Kalikot district २०५९-०३-२९ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-06383 अभिलेखालय सि. नं.: NCA-06383
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3378
- अ. नं.1
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:पाँखा
- वार्ड नं.:4
- टोलको नाम:दशाला
- पीडित विवरण
- पीडितको नाम:मणिप्रसाद चौलागाई
- जन्म मिति:
- साल:2034
- महिना:09
- गते:16
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:पाँखा
- वार्ड नं.:2
- टोल:एहेना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौलागाई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामपन्चदेव अखीलदेव उच्च मा वि
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल क्रान्तिकारी जिल्ला सदस्य
- बाबुको नामचन्द्र चौलागाँई
- आमाको नाम:दिपा चौलागाँई
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रन्नवता चौलागाइँ
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या8
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:पाँखा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट जिल्ला पाखा गाविस-२ ऐछेनाका २५ वर्षीय मणिप्रसाद चौलागाईलाई ०५९ असार २९ गते जिल्ला सदरमुकामबाट गस्तीमा आएको शाही नेपाली सेना र प्रहरीको समूहले माओवादीको आरोपमा गोली प्रहार गर्न लाग्दा भागेर सोही गाविस-४ को वाटचौर जंगलतिर जान लाग्दा सोही दिन साँगुडे गैडा भिरमा खसेर मृत्यु भयो।