2002-07-12 - incident - Dadeldhura district २०५९-०३-२८ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-06376 अभिलेखालय सि. नं.: NCA-06376

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4364
  • अ. नं.79
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:8
  • टोलको नाम:धिमडा
  • पीडित विवरण
  • पीडितको नाम:दानबहादुर मडै
  • जन्म मिति:
  • साल:2017
  • महिना:01
  • गते:15
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:8
  • टोल:धिमडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मडै
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री गणेश निमावि धिमडा
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालसिंह मडै
  • आमाको नाम:नरुदेवि मडै
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती मडै
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • आलिताल-८ धिमडा
  • मिति 2059-03-29
  • पुनस्थापित भएको भए मिति2059-04-30
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-28
  • समय:01:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आलिताल-७, जालटुडा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आलिताल गाविस ८ का ४२ वर्षीय दानबहादुर भदैलाई २०५९ असार २८ गते राती १ बजे तिर घर नजीकैको पसलमा वसिरहेको अबस्थामा सैनिक बेश क्याम्प बुडर डोटीबाट आएको संयुक्त गस्ती टोलीले पसल बाहिर ल्याई आत्मसमर्पण गर्न लगाई गोली हानी हत्या गरे। उनको कोखामा गोली लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री