2002-07-12 - incident - Bardiya district २०५९-०३-२८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06374 अभिलेखालय सि. नं.: NCA-06374

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5157
  • अ. नं.294
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोलको नाम:माछागढ
  • पीडित विवरण
  • पीडितको नाम:सीताकुमारि थारु
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:11
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोल:माछागढ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबुद्धिराम थारु
  • आमाको नाम:गुइटी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया डेउढाकला गाविस-३ माछागढकी २३ वर्षीय सिताकुमारी थारुलाई मगरागाडी गाविसको रम्मापुरमा रहेको शानेसेको टोली २०५९ असार २८ गते घरमा सुतिरहेको अवस्थामा उठाएर कब्जामा लिएर गए। पीडीतकी आमालाइ आफ्नो छोरीको लुगा भोली लिएर आउनु भनेर लगे। घरबाट ३ सय मिटर उत्तर महेन्द्रराजमार्गमा रहेको प्रतिक्षालयमा लगी सामूहिक बलात्कार गरे। बन्दुकको कुण्डा र लाठीले प्रहार गरी बेहोस बनाए। चिच्याएको आवाजमा आए पनि रातको समयमा देख्नेले पनि केही बोलेन। पछि गाडीमा हाली रम्मापुरतर्फ लग्दै गर्दा ऐया मरे आमा भन्ने आवाज आयो। ०५९ साउन १५ गते विहान सिताले लगाएको पेन्टी, पोटीज र अन्य लुगा रक्ताम्य प्रतिक्षालयमा भेटियो वरिपरी रगतै रगत थियो। रेडियोले दोहोरो भिडन्तमा सिताको मृत्यु भन्यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री