2002-07-12 - incident - Bardiya district २०५९-०३-२८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06375 अभिलेखालय सि. नं.: NCA-06375

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1508
  • अ. नं.86
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:9
  • टोलको नाम:भोलागौडी
  • पीडित विवरण
  • पीडितको नाम:लेखनाथ पोखरेल
  • जन्म मिति:
  • साल:2015
  • महिना:10
  • गते:15
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:3
  • टोल:माचड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामनेपाल राष्ट्रिय मावि ढोढरी
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सदस्य
  • बाबुको नामफणीनारायण पोखरेल
  • आमाको नाम:जोमाया पोखरेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णु पोखरेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2059-03-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ढोढरी गाविस ९ कोठियाघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ढोडरी गाविस-३ माचडका लेखनाथ पोखरेलको ०५९ असार २८ गते सोरहवा गाविस-९ भोलागौडी नजिक जङ्गलमा बाँके जिल्लाको राँझामा रहेको शाही नेपाली सेना व्यारेकबाट मोटरसाइकलमा सादा पोसाकमा आएको नेपली सेनाका जवानले १० वटा गोली हानी हत्या गरे। गोली हान्दा पूर्णकुमारी सुवेदीको हत्या गर्ने तै होस् हैन भन्दै गोली हानेको सँगै रहेका लेखनाथ भुसाल विद्यालयकै काममा नेपालगंजबाट फर्किने क्रममा पिछा गर्दै आएका सादा पोशाकका सेनाले हत्या गरेको पीडित परिवारले दावी गरे। उनको प‍ोष्टमार्टम जिल्ला अस्पतालमा भई कोठियाघाटमा सदगत भयो। ढोडरी गाविसका जनक धामी किरण योगी पदम काफ्ले भन्ने व्यक्तिहरुले पोखरेलेको हत्या गराउनमा सुराकी गरेको आरोप पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री