2002-07-10 - incident - Jhapa district २०५९-०३-२६ - घटना - झापा जिल्ला

Archive ref no: NCA-06365 अभिलेखालय सि. नं.: NCA-06365

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1492
  • अ. नं.110
  • घटना भएको जिल्ला:झापा
  • गाविस:दुवागढी
  • वार्ड नं.:4
  • टोलको नाम:चारआली सैनिक व्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:मनमाया विश्वकर्मा
  • जन्म मिति:
  • साल:2036
  • महिना:06
  • गते:28
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:पृथ्वीनगर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:विश्वक्रर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी सदस्य
  • बाबुको नाममानबहादुर विश्वकर्मा
  • आमाको नाम:गंगामाया विश्वकर्मा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:दुवागढी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मेची अञ्चल अस्पताल
  • मिति:2066-03-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मेची नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पृथ्वीनगर गाविस ४ निवासी मनमाया विश्वकर्मालाई माओवादीको आरोपमा घरबाट गिरफ्तार गरेर चारआली सैनिक व्यारेकमा लगि २०५९ असार २६ गते राति गोली हानेर हत्या गरेको थियो। भोली पल्ट परिवारलाई मेची अञ्चल अस्पतालले शव घरमा बुझाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री