2002-07-09 - incident - Salyan district २०५९-०३-२५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-06362 अभिलेखालय सि. नं.: NCA-06362

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.3224
  • अ. नं.254
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:7
  • टोलको नाम:सिमखर्क व्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:वेदबहादुर बुढाथोकी
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:05
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:वाँझकाडा
  • वार्ड नं.:5
  • टोल:मेलवोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममहेन्द्र आदर्श मा वि बाँझकाडा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी वडाप्रमुख
  • बाबुको नामखिमबहादुर वुढाथोकी
  • आमाको नाम:कौशिला वुढाथोकी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टीका वुढाथोकी अर्को विवाह गरेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-25
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:नरसिंह दल गुल्म सिमखर्क
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-03-25
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-06-10
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • कार्यालय
  • उनको भनाइबाझकाँडा गाविस-५ मेलवोट निवासी २० वर्षीय वेदबहादुर वुढाथोकीलाई २०५९ असार २५ गते सल्यान जिल्ला मार्के गाविस-७ बाट शाही नेपाली सेनाले गिरफ्तार गरी वेपत्ता वनाए। पीडित माओवादी वडा प्रमुख थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री