2002-07-09 - incident - Nuwakot district २०५९-०३-२५ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-06361 अभिलेखालय सि. नं.: NCA-06361
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2583
- अ. नं.67
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:वेलकोट
- वार्ड नं.:2
- टोलको नाम:धमले
- पीडित विवरण
- पीडितको नाम:नारायणबहादुर पाण्डे
- जन्म मिति:
- साल:2037
- महिना:11
- गते:09
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वेलकोट
- वार्ड नं.:2
- टोल:धमले
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वेलकोट
- वार्ड नं.:2
- टोल:धमले
- लिङ्ग:पुरुष
- थर:पाण्डे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसोमबहादुर पाण्डे
- आमाको नाम:श्यामकुमारी पाण्डे
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्गा वाग्ले
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- विदुर नपा
- मिति 2059-03-25
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- गाउँको जग्गाबेची विदुरमा नै बस्न थालेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-25
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:वेलकोट
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:त्रिशुली अस्पताल
- मिति:2059-03-26
- चिकित्सकको नाम:डा शुशिल प्याकुरेल
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेलकोट गाविस-२ का २२ वर्षीय नारायणबहादुर पाण्डेलाई २०५९ असार २५ गते राती आठ बजे घरमा बसिरहेको बेला घर घेरा हाली खुकुरी प्रहार गरी हत्या गरे।