2002-07-09 - incident - Banke district २०५९-०३-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06356 अभिलेखालय सि. नं.: NCA-06356

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.159
  • अ. नं.52
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोलको नाम:अकलघरुवा
  • पीडित विवरण
  • पीडितको नाम:इन्दलप्रसाद यादव
  • जन्म मिति:
  • साल:2040
  • महिना:03
  • गते:11
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोल:अकलघरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोल:अकलघरुवा
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामहनुमान आयल निगम पार्वतीपुर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्षु अहिर
  • आमाको नाम:स्व. राजकुमारी अहिर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भिट्टी अहिर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज नपा-१६ वगिया गाउ
  • मिति 2059-03-26
  • पुनस्थापित भएको भए मिति2059-10-20
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको।
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग वायाँ खुट्टाको घुडा देखि तल नभएको
  • उपचार गराएको अस्पतालको नाम
  • कोहलपुर मेडिकलकलेज
  • उपचार मिति 2059-03-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-25
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके शम्शेरगंज गाविस-२ अकलघरुवाका १९ वर्षीय इन्दलप्रसाद यादव घरमा बसेको अवस्थामा २०५९ असार २५ गते राती ९ बजे हतियार सहित आएका माओवादीले घरवाट अपहरण गरी घर देखि १ सय मिटर पश्चिम कुवा नजिक लगेर बन्चरो र खुकुरीले हिर्काए। अस्पतालको सल्लाह अनुसार यादवको खुट्टा काट्नु पर्यो। सो दिन २ जना इन्दल र मोतिलाल तमोलिको घरमा माओवादीले वम विस्फोट गराएक थिए। हाल इन्दल हवीलचियरको सहयोगमा हिडडुल गर्छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री