2002-07-09 - incident - Banke district २०५९-०३-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06355 अभिलेखालय सि. नं.: NCA-06355

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.540
  • अ. नं.217
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:2
  • टोलको नाम:अधिराज टोल
  • पीडित विवरण
  • पीडितको नाम:अधिराज शर्मा
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:20
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:2
  • टोल:अधिराज टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:2
  • टोल:अधिराजटोल
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममोतीलाल नेहरु इन्जिनेरीङ कलेजमा अध्ययनरत
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस साधारण सदस्य
  • बाबुको नामजयलाल अर्याल
  • आमाको नाम:लक्षमी अर्याल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-25
  • समय:00:07:45 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-03-26
  • चिकित्सकको नाम:Dr Shyam Sundar Yadav
  • सदगत गरिएको स्थान
  • बांके राप्ती नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बांके नेपालगंज नपा-२ धम्बोझीका २३ वर्षीय अधिराज शर्मालाई ०५९ असार २५ गते साँझ ७.४५ बजे घरदेखि १ सय २५ मिटर पश्चिम ज्ञानकुञ्ज पुस्तक पसल अगाडी धम्वोझी चोकमा दुइ जना मुस्लिम आपसमा झगडा गरिरहेको अवस्थामा झगडा छुट्टाउन गएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरीसँग सामान्य विवाद भएपछि प्रहरीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री