2002-07-09 - incident - Banke district २०५९-०३-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06357 अभिलेखालय सि. नं.: NCA-06357

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.153
  • अ. नं.51
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोलको नाम:अकलघरुवा
  • पीडित विवरण
  • पीडितको नाम:रामकुमार अहिर
  • जन्म मिति:
  • साल:2039
  • महिना:05
  • गते:17
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोल:अकलघरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:2
  • टोल:अकलघरुवा
  • लिङ्ग:पुरुष
  • थर:अहिर
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसन्तराम अहिर
  • आमाको नाम:उजागर अहिर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कौशिल्या कुमारी अहिर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज-१४ भवानी वगीया
  • मिति 2059-03-26
  • पुनस्थापित भएको भए मिति2061-02-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको।
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा भाच्चिएको नखुम्चिने
  • उपचार गराएको अस्पतालको नाम
  • नेपालगंज मेडीकल कजेल
  • उपचार मिति 2059-03-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-25
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँक शमसेरगंज गाविस-२ अकलघरुवाका २० वर्षीय रामकुमार अहिर घरमा बसेको अवस्थामा २०५९ असार २५ गते सांझ हतियार सहित आएका माओवादीले गाउँ घेरा हाली घरबाट अपहरण गरी घर नजिकको गाउँ भित्र रहेको कुवा चोक नजिक लगि सोही दिन साँझ राती काठ माथि खुट्टा राखि माथिबाट बन्चरो खुकुरी र लाठीले हिर्काए। घाइते अहिरको दुवै खुट्टा भाँचिएको थियो। उनको दुवै खुट्टा नखुम्चने भएको छ। उनको उपचार ०५९ असार २५ गतेदेखि ०६० पुस महिनासम्म कोहलपुर र नेपालगंजस्थित मेडीकल कजेलमा भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री